“जनताको संविधान जनताकै माझमा” राष्ट्रव्यापी प्रचार अभियान कार्यक्रम मिति: २०७२ साल पौष ०४ गते सनिबारको दिन सन्धिखर्क नगरपालिकाको सभा हलमा आयोजना हुन गईरहेको हुँदा सम्बद्ध सबैको उपस्थितिका लागि यो सूचना जारी गरिएको छ।

Skip to toolbar