मिति: २०७२ फागुण १७ गते आयोजना हुन गैरहेको २२औं जिल्ला परिषद् योजना सार्वजनिकीकरण समारोहमा हार्दिक आमन्त्रण गर्दछौ |

आ.व. २०७३/७४को बार्षिक  जिल्ला विकास योजना सार्वजनिकीकरण समारोह जिल्लाको सदरमुकाम सन्धिखर्क स्थित सभागृहमा मिति:२०७२ फागुण १७ मा आयोजना हुन गईरहेको सहर्ष जानकारी गर्दछौ |

Skip to toolbar